पर्यटन « Khabarhub

पानीविनाको ‘आँखा पोखरी’

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा निर्माण गरिएको आँखा पोखरी नाममा मात्र सिमित भएको छ। २०७५ साउन २६ गते उद्घाटन गरिएको आँखा पोखरी पानी व्यवस्थापन गर्न सकिएको छैन। ऐतिहासिक महुरेगढी नजिक किराँती राजा भ्रमराजले विक्रम संबत १८३० मा निर्माण गरेको पोखरीलाई कंक्रिट गरेर आँखा आकारको पोखरीको रुप दिइएको थियो। मध्यपहाडी लोकमार्ग र…