पर्यटन « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट आयोजना हुने

राँझा– पश्चिम नेपालमा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित आगामी माघ २७ देखि २९ गतेसम्म  मार्टका लागि तयारी गरिएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) जिल्लाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । उनका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्न…