पर्यटन Archives | Page 43 of 69 | Khabarhub Khabarhub

सीमा अतिक्रमणको विरोध गर्दै जंगे पिल्लरमा एमालेको बैठक

इलाम- भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका-५ जौबारीमा रहेको ६३ (१५) नम्बरको पिल्लरमा बैठक गरेको हो । बैठकले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको भत्सर्ना गरेको छ । वार्ता टोली बनाएर यथाशीघ्र सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि संघीय…