Live on
Your Voice, Your Power
पोखरा– तिहार हिन्दु नेपालीको मुख्य पर्व हो । पछिल्लो समय नेपालका अन्य समूदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ । आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लगाए रमाइलो गर्न थालेका छन् । पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले पर्यटक लक्षित भाइटीका महोत्सव आयोजना गरेको छ । १६ वर्षअघि सुरु भएको यो महोत्सवको १४औं…