पर्यटन Archives | Page 6 of 75 | Khabarhub Khabarhub

चितवनको ‘उपरदाङगढी’ नयाँ पर्यटकीय गन्तव्य

चितवन– चितवनको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका– ७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । २०७५ सालदेखि घरबास सुरु गरिएको हो । सिराइचुली होमस्टेका…