पर्यटन Archives | Page 61 of 69 | Khabarhub Khabarhub

पर्यटनमा आशा जगाउँदै व्यवसायी

कास्की- कोरोना भाइरसका कारण झण्डै छ महिनायता सुनसान बनेको मर्दी हिमाल पदयात्रा मार्गमा यतिखेर भने पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । पदयात्रा मार्गमा विदेशी पर्यटन नरहे पनि स्वदेशी आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले बताए । कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा…