Live on
Your Voice, Your Power
काठमाडौं–मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सीईओको छुट्टै आकर्षण छ । आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सीईओ मानिन्छ । बोर्ड सार्वजनिक निजी…