पर्यटन « Khabarhub

सेयर बजारमा लगातार गिरावट, नेप्से ११४ अंकले घट्दा ८ अर्बको कारोबार

काठमाडौँ- सेयरबजारमा लगातार गिरावट आएपछि लगानीकर्ता निराश भएका छन् । भदौ २ गतेयता लगातार गिरावट आएको सेयर बजारमा एकाधबाहेकका अधिकांश कम्पनीमा नोक्सानी बेहोरेका छन् । निरन्तर बजार ओरालो लाग्दा लगानीकर्ता निराश छन् । सोमबार चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । हालै सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेर मूल्य प्रतिकित्ता ९८९…