देश/प्रदेश Archives | Page 101 of 2068 | Khabarhub Khabarhub

पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक इन्जिनियर दर्ता परीक्षा सम्पन्न, ५७% परीक्षार्थी सफल

पोखरा- नेपाल इन्जिनियरिङ काउन्सिलद्वारा पहिलोपटक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस लामाचौर, पोखरामा सञ्चालन गरिएको साधारण दर्ता परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ। २०८१ साल चैत २९ र ३० गते सम्पन्न उक्त परीक्षाका लागि २६७ जनाले आवेदन दिएका थिए । तर, २५७ जना मात्र परीक्षामा सहभागी भए । परीक्षा परिणामअनुसार १४७ जना परीक्षार्थी सफल भएका छन्, जसअनुसार…