Live on
Your Voice, Your Power
काठमाडौँ - चाडबाड सुरु भएसँगै यात्रुको चाप बढिरहँदा देशका प्रमुख राजमार्गका कम्तिमा १५० ठाउँमा बाढी-पहिरोको अवरोध भएको छ । यस्ता राष्ट्रिय राजमार्गका नौ ठाउँमा यातायात आवागमन नै ठप्प छ । सडक विभागले दिएको जानकारीअनुसार वैशाखयता ३७ राजमार्ग र सडकहरूमा यातायात अवरुद्ध भएकोमा अहिले पनि नौ स्थानमा आवागमन चलाउन सकिएको छैन । यसबीच यी राजमार्ग र…