Live on
Your Voice, Your Power
धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका, सरकारका काम कारवाही र स्थानीय तहमा भइरहेको विकास निर्माणबारे छलफल सहितको प्रशिक्षण आयोजना गर्न लागिएको पार्टी प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् । प्रशिक्षण कार्यक्रम साउन २५ देखि भदौं १० गतेसम्म आयोजना…