देश/प्रदेश « Khabarhub

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं - आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ। महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको…