Live on
Your Voice, Your Power
भरतपुर- चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गरिन् । पन्ध्र वर्षका उमेरमा विवाह गरेकी उनको एक सन्तान जन्मिसकेको छ । पिपला अहिले १९ वर्षको पुगिन् । तीन वर्षको छोराको स्याहारसुसार र घरायसी काममा नै उनको अहिले दैनिकी बित्ने गरेको छ । आर्थिक अभावका कारण खान लाउन धौधौ भएपछि उनका…