देश/प्रदेश « Khabarhub

विभिन्न दुर्घटनामा परी पाँच जनाको मृत्यु

फुङ्लिङ– विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्यु भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको हो । आज दिउँसो घाँस काट्न गएका फुङलिङ नगरपालिका–६ बतासे बस्ने चन्द्र भनिने ५० वर्षीय लालबहादुर गुरुङको लडेर मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काट्न गएका…