देश/प्रदेश « Khabarhub

बाँकेमा राति ९ बजेपछि देउसी भैलो खेल्न,पटाका पड्काउन रोक

काठमाडौँ- तिहारको समयमा बाँकेमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । “अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला…