देश/प्रदेश Archives | Page 1070 of 2048 | Khabarhub Khabarhub

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो । सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो…