Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले देशभरका ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि ज्योतिष परिषद्सँग परामर्श लिने बताएका छन् ।नेपाल ज्योतिष परिषद्को आज यहाँ आयोजना गरिएको २४ औँ वार्षिक अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सबै ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ज्योतिष परिषद्सँग परामर्श लिने बताए ।…