Live on
Your Voice, Your Power
धनगढी- सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि सुदूरपश्चिममा अझैसम्म यो नियमलाई यातायात व्यवसायीले पालना गरेका छैनन् । सरकारले चार वर्षअघि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित व्यवस्था गरेको नियमको प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने यातायात व्यवसायीले पालना नगरेका हुन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को संशोधन…