देश/प्रदेश « Khabarhub

साइकलको ठक्करबाट एक बालिकाको मृत्यु   

रौतहट– राजदेवी नगरपालिका-५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक जना १० वर्षे बालिकाको मृत्यु भएको छ ।  सोही नगरपालिका-४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका-६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्युरो अस्पताल पर्वानीपुर बारामा उपचारको…