देश/प्रदेश « Khabarhub

मंसिर ३ गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

काठमाडौँ– निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३सम्ममा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदैछ । आयोगको यही साउन २२ गतेको निर्णयबाट मतदाताले मतदानका…