Live on
Your Voice, Your Power
काठमाडौं— भोजपुरको अरुण गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्माण हुने ‘अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन’को मंगलबार शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र नेपालस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र स्थानीय समाजसेवीहरू उपस्थित थिए । भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत करीब ३ करोड १८…