देश/प्रदेश Archives | Page 1144 of 2045 | Khabarhub Khabarhub

सर्लाहीको विष्णु गाउँपालिकामा दोहोरिए कांग्रेसका यादव 

सर्लाही - जिल्लाको दक्षिण सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा नेपाली कांग्रेसले कार्यकाल दोहोर्‍याएको छ । विष्णु गाउँपालिकामा सम्पन्न मतगणनाको परिणामअनुसार पालिका अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार जवाहरलाल यादव १३१ मतान्तरले विजयी भएका हुन् । यादवले कुल ३ हजार २११ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजयकुमार यादवले ३ हजार ८० मत मात्र प्राप्त गरे…