Live on
Your Voice, Your Power
बैतडी– डिभिजन वन कार्यालय बैतडीका सब-इन्जीनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी गरेको आरोप लागेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ स्थित मठैराज मन्दिरमा आवासगृह निर्माणमा लागि प्रदेश सरकारबाट आएको १० लाख रकममा एक लाख घुस दिन नसकेपछि अधुरो भुक्तानी भएको उपभोक्ता समिति अध्यक्ष पन्तले बताए ।…