Live on
Your Voice, Your Power
कास्की - कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङ रहेकी छन् । पैदलयात्री गुरुङलाई गए राति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय…