देश/प्रदेश « Khabarhub

पोखरीमा डुबेर एक जनाको मृत्यु

महोत्तरी- मनराशिसवा नगरपालिका-३ सुनौल बस्ने ७५ वर्षीय राम गुलाम मण्डलको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।