देश/प्रदेश « Khabarhub

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना

बनेपा‍-  काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् । बनेपा १० स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा‍ १ ज ‍‍‍५७४७ नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ…