Live on
Your Voice, Your Power
पोखरा- जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ । तत्कालै नाला निर्माण र ग्राभेलको काम अघि बढेको हो । अहिले जग्गा सम्म्याउने काम थालिएको पोखराका मेयर धनराज आचार्यले बताए । आधा भागमा ग्राभेल हालेर सम्म्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गरिएको छ । ‘बसपार्कलाई…