देश/प्रदेश « Khabarhub

रामगोपालपुरको मेयर/ उपमेयरमा एमाले, वडामा माओवादीको वर्चस्व

महोत्तरी - महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। एमालेका मेयर उम्मेदवार राम दुलार साह ५३४० र उपमेयरमा रिनादेवी यादव ४२६३  मत ल्याएर विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी माओवादीका अशोककुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी पुष्पा देवी कुशाहाले ४२६३ मत प्राप्त गरिन् । ९…