देश/प्रदेश « Khabarhub

भक्तपुर-६ वडाध्यक्षमा नेमकिपाका सुवाल विजयी

भक्तपुर - भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका डा. हरिराम सुवाल विजयी भएका छन् । सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए । सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।