Live on
Your Voice, Your Power
काठमाडौँ- आज दिनभर विश्व बैंकबाट प्राप्त हुने ५९ दशमलव ६ मिलियन ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय, मंसिर २ गते शुक्रबार एकै चरणमा चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव, अर्थमन्त्री जनार्दन शर्माको राजीनामा लगायतका विषय चर्चामा रहे । सरकारको निर्णय सरकारले विश्व बैंकबाट प्राप्त हुने ५९ दशमलव ६ मिलियन ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको…