Live on
Your Voice, Your Power
काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर झापा ५ का उम्मेदवार नेकपा (एमाले) अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को अति प्रचारबाजी भइरहेको छ । तर, सो निर्वाचन क्षेत्रमा उनीहरूबाहेक अन्य २२ जना उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन् । मुलुकको राजनीतिमा उमेरको हिसाबले…