Live on
Your Voice, Your Power
काठमाडौं । तीन युवाको संयुक्त पहलमा ‘गन्तव्य कुरिएर सर्भिस प्रा.लि’ सञ्चालनमा आएको छ। काठमाडौंको सामाखुसी–टाउनप्लानिङमा कार्यालय स्थापना गरी कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा सुरु गरेको हो । पत्रकारिता क्षेत्रमा कार्यरत गोपाल चन्द, सूचना प्रविधिका तिलक केसी र स्नातकोत्तर अध्ययनरत रामकुमार डंगीले संयुक्त रूपमा कम्पनी स्थापना गरेका हुन्। कम्पनीको उद्घाटन अन्तर्राष्ट्रिय रोल्पाली सेवा…