देश/प्रदेश Archives | Page 120 of 2045 | Khabarhub Khabarhub

कालीगण्डकी खोँचमाथिको स्काइ क्याफेमा पर्यटनमन्त्री पाण्डे

कुश्मा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतकाे द क्लिफमा सञ्चालनमा रहेको स्काइ क्याफेको मज्जा लिएका छन् । नेपाली कांग्रेस पर्वत जिल्ला सभापति युवराज जोशीसँगै द क्लिफ पुगेका मन्त्री पाण्डेले स्काइ क्याफेमा खाजा खाएर रमाइलो गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । मन्त्री पाण्डेले द क्लिफ नमुना पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन सफल…