Live on
Your Voice, Your Power
काठमाडौं- गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो। कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दप्रसाद भट्टराईले ३४१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ। मतगणनाको अन्तिम परिणाम…