Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २५ पिसिआर परीक्षणका क्रममा १४ जना र १ हजार ६ सय ३ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको…