देश/प्रदेश Archives | Page 1201 of 2040 | Khabarhub Khabarhub

नक्कली नेपाली रुपैयाँ सहित २ जना भारतीय नागरिक पक्राउ

सर्लाही– मलंगवा नगरपालिका ८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी १ लाख १५ हजार नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा ६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र भारत…