Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा बागमती प्रदेश ०१ ०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुव प्रसाद रेग्मी रहेका छन् । उनको मंगलबार बिहान मृत्यु भएको…