Live on
Your Voice, Your Power
मुगु - नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगो लगाएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो । छायाँनाथ रारा नगरपालिका मेयर पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएको छ । सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको समाजवादी मुगुले जनाएको छ । खत्याड गाउँपालिका…