Live on
Your Voice, Your Power
सर्लाही– बागमती नगरवासीले दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरत कुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई निर्वाचित गरेका छन् । दोस्रो कार्यकालको लागि बागमती नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका मेयर थापालाई नगरवासीले भारी मतान्तरले विजयी गराएका हुन् । थापा ३९८९ मतान्तरले विजयी भएका छन् । उनले कुल ११ हजार ३५७ मत प्राप्त गरे ।…