Live on
Your Voice, Your Power
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । २४ सै घण्टा सेवा उपलब्ध हुने कल सेन्टरको आइतबार मन्त्रालयमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे । वैदेशिक रोजगार विभाग अन्तर्गतको सो गुनासो सेन्टरलाई प्रभावकारी बनाउन मन्त्रालयमा नै राखिएको हो । अब कल सेन्टर तथा वैदेशिक रोजगारी…