Live on
Your Voice, Your Power
बारा - १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ । बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका विनोद प्रसाद साह २४ हजार १ सय ७४ मत ल्याई नगरप्रमुख…