देश/प्रदेश « Khabarhub

छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरी सप्तरीकै कान्छो पालिका प्रमुख

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का विद्यानन्द चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन् । २६ वर्षीय चौधरी ११ सय २९ मतान्तरले विजयी भएका हुन् । उनी जिल्लाकै कान्छो पालिका प्रमुख भएका छन्।  उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालका सत्यनारायण…