Live on
Your Voice, Your Power
काठमाडौँ - बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गए राति ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक…