देश/प्रदेश « Khabarhub

रसुवाको पाँच वटै गाउँपालिकामा मतगणना सम्पन्न 

रसुवा– रसुवाको पाँच वटै गाउँपालिकाको मतगणनाको कार्य सकिएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत भएको मतदानको मतगणनाको कार्य सकिएको हो ।  मतगणनाको नतिजा अनुसार जिल्लाको कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नौकुण्ड गाउँपालिकामा…