देश/प्रदेश « Khabarhub

डडेलधुराको भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी

डडेलधुरा - डडेलधुराको भागेश्‍वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।  कांग्रेस वडादेखि पालिकासम्म विजयी भएको हो । हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी…