देश/प्रदेश Archives | Page 126 of 2030 | Khabarhub Khabarhub

बालेनभन्दा जेठो तीनकुनेको जग्गा विवाद

काठमाडौं – सङ्घीय राजधानी काठमाडौंस्थित काठमाडौं महानगरको नेतृत्व यतिबेला ३४ वर्षीय बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् । बालेन जन्मिनुभन्दा झण्डै १६ वर्षअगावै सरकारले अधिग्रहण गरेको काठमाडौं महानगरपालिका–३२ मै पर्ने तीनकुनेको जग्गा विवाद अझै समाधान हुन सकेको छैन । सरकारले लामो समय बितिसक्दा पनि तीनकुनेको जग्गा विवाद समाधान गर्न नसकेपछि महानगर प्रमुख बालेन शाहले शुक्रबार कोटेश्वर…