देश/प्रदेश « Khabarhub

जगाती–डोलेश्वर–साँगा सडक निर्माण सुरु

भक्तपुर– भक्तपुरको जगाती–डोलेश्वर–आशापुरी–काक्राबारी–साँगा झोलुङे पुल सडक निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित १६ करोड रुपैयाँ बजेटको लागतमा निर्माण हुने सडकको बिहीबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा शिलान्यास गरे । सूर्यविनायक नगरपालिका– वडा नं. ८ र ९ को दुर्गम…