देश/प्रदेश « Khabarhub

कांग्रेसले अछामका तीन पालिकामा छोड्यो गठबन्धन

अछाम - सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली कांग्रेसले अछामका तीन पालिकामा अस्वीकार गरेका छन् । साँफेबगर नगर, रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय कांग्रेसले गरेको हो । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरिएको हो। कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल…