देश/प्रदेश « Khabarhub

यी हुन् तीनकुने हिंसात्मक आन्दोलनमा सहभागी रास्वपाका पूर्व जिल्ला सभापति डा. राई

काठमाडौं - शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको पूर्व राजाका समर्थकको विरोध कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासमेत सहभागी भएको खुलेको छ। यसरी हिंसात्मक आन्दोलनमा रास्वपाका खोटाङ जिल्ला पूर्व सभापति डा. राजकुमार राई सहभागी भएको खुलेको हो। तीनकुने आन्दोलन र हिंसामा सहभागी भएकालाई आइतबार काठमाडौं प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा राईसमेत आन्दोलनमा सहभागी भएको…