Live on
Your Voice, Your Power
काठमाडौँ– नक्कली नागरिकता तथा कागजात बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला घर भएका ३९ वर्षीय रविकुमार सिंह रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ ललितपुरको महालक्ष्मी नगरपालिका–५ सेतीपाखाबाट पक्राउ गरेको हो । सुर्खेतको साविक लाटीकोइली गाविस–७ जन्मस्थान र कैलाली…